नैतिक ज्ञान भनेको किन जरूरी हुन्छ ?
नैतिक ज्ञान नैतिक ज्ञान भनेको पूर्वाधार हो । जसको धरातलमा बसेर हामी निर्णय गर्न सक्छौं। यसको आधारमा गरिएका निर्णयहरू जायज र सर्वसम्मत हुन्छन् । यो एउटा सहि /गलत , राम्रो /नराम्रो बिचको भिन्नता बोध गराउने माध्यम हो । यो व्यक्तिगत , व्यावसायिक र सामाजिक कुनै पनि दोधारलाई र समस्यालाई हटाउन सहयोगि ज्ञान हो । नैतिकताको ज्ञान पाउँदा मान्छेहरू अनुशासित, स्वाभिमानी, र सामाजिक दायित्व बोध भएका हुन्छन् । यसको अनुसरण भएको ठाउ र अनुसरण गर्ने मान्छेलाई सजिलै सबैले विश्वास, आदर, र सहयोग गर्छन् । यस आधारमा समाज इमानदार , सन्तुलित र प्रगतीशिल हुन्छ। छोटकरीमा भन्दा नैतिक ज्ञान भनेको सुन्दर समाजको जग हो जहाँ प्रत्येक व्यक्ति विकासशिल हुन्छन्। नैतिक ज्ञानका केहि गुणहरू जुन धेरै देशमा समान र मान्य हुन्छ । ईमान्दारीता - सत्यवक्ता र गरेको कार्यमा जाल झेल मुक्त आचरण जिम्मेबार - आफ्नो कर्तव्यलाई निष्पक्ष पुरागर्ने करुणा - दया करुणाले आफू भन्दा तलकालाई साथ , सहयोग र सयोगको प्रस्ताव गर्ने र पछि नहट्ने निष्पक्षता - करकाप , नाताबाद र कृपाबादको विपरित काम गर्न सक्ने आदरभाव - भौतिक सम्पतिको आ...
Comments
Post a Comment