Words with similar pronunciation

 Confusing words

accept/except

Accept स्वीकार गर्नु

Except निश्चित चिज बिना

advice सल्लाह/advise सल्लाह निर्देशन


affect प्रभाव पर्नु/ effect परिणाम

aloud प्रस्त र ठूलो आवाजमा बोलिएको /allowed स्वीकृति दिएको

bare नाङ्गो /bear जनावर भालु र अर्को सहन गर्नु , या सहयोग गर्न भार वहन गर्नु

break भाँचिनु /brake कुनै वस्तुको गति कम गर्ने यन्त्र

capital राजधानी , अंग्रेजी भाषामा वाक्यको पहिलो शब्द या नाम शब्दको पहिलो अक्षर , लगानी भएको सम्पत्ति/capitol सरकारी कार्यालयको क्रेन्द्र जस्तै : सिंह दरबार

complement पूर्णता प्रदान गर्न गरिएको वस्तु वा शब्दको प्रयोग /compliment प्रशंसा गर्नु

desert मरूभुमि या कसैलाई एकलै छोड्नु लाई पनि भनिन्छ/dessert खाना पछिको मिष्ठान्न परिकार

discreet काममा वा बोलिमा सम्यमित , सावधानी हुनु/discrete भिन्न गर्नु , फरक छुट्उनु

heal निको हुने प्रकृया/heel जुत्ताको उचाईको निर्धारक

hear सुन्नु/here यहाँ

its स्वामित्व सुचक /it's (it is ) a beautiful day . या It's (it has ) been a long time since we last met.

lead कलमको लेख्ने कालो प्रदार्थ , कसैलाई मार्ग प्रदर्शन गर्नु , कुनै समुहको अगुवा हुनु/ led भै सकेको या गरि सकिएको अगुवाई या निर्देशण 

meat खान योग्य मासु/meet भेटिनु

medal टक्मा , पुरस्कार सम्मान गर्न प्रयोग हुने वस्तु/meddle कसैलाई विना आवश्यकता निर्देश गर्ने या काममा अद्चन लगाउने व्यवहार He always meddles in other people's lives, even when it's not appropriate.

peace शान्ति/piece टुक्रा

principal प्रधानाध्यापक /principle सिद्धान्त

quiet शान्त/quite छोड्नु

stationary स्थिर ,गति शुन्य/stationery कलम कापि र अन्य

their कसैको स्वामित्व जनाउने /there त्यहाँ/they're उनीहरू

to कतै सम्म , कसैलाई /too सह भाव जनाउने /two दुई

waist कम्मर/waste खेर गएको सामान या खेर जाने , काम नलाग्नु

weather मौसम/whether यद्यपि

Comments

Popular posts from this blog

नैतिक ज्ञान भनेको किन जरूरी हुन्छ ?

Chhepu