Posts

Welcome!!

 Dear all Friends!! Namaste!! You are "Welcome" to this simple and beautiful space. We have here are some facts, some stories/ tales, some images for you and having your presence here makes us feel proud, so Thank you!! Intention for creating this blog is to put forward these beautiful contents to the entire world where by any chance who would want to know new information on Buddhism, or who would like to read some stories, facts of Buddhism practiced in a Small Country (Geographical physical coverage) Nepal. How an ethnic group "Newa" live here in the main capital city Kathmandu? Which Religion do they practice? What magical things are there? The Newa culture or Newari Culture is now somewhat known to the world since millions of the people around the globe has already visited here. "Newa"- The people who celebrates almost entire year in festivals, and occasions for happy life, who knows sharing, giving and practicing Buddhism. But still there are so many

आजै बाट डर त्रासलाई टाटा बाई बाई

 डर र त्रास "जुन कुरामा त्रृति हुन्छ त्यसको उपज डर हुन्छ । जुन कार्य गर्दा या गर्नु अघि अत्मविश्वास कम या क्षिण हुन्छ , त्यसको उपज डर हुन्छ "। र "जुन कुरामा प्राय अति काल्पनिक विश्लेषणको अभ्यास हुन्छ । आफू निरिह , बिचरा हुन्छ , त्यसको उपज त्रास "।  डर प्राकृतिक र साधारणतया मानव भावनाको एउटा रूप हो । यसको अस्तित्व मानव मस्तिस्कमा कुनै पनि दुरघटना या खतराबाट जोगाउनको लागि भनेर उत्पन्न हुन्छ । यसको प्रकृति भनेको यकिन भएको खतरा , चाहे त्यो भौतिक , मानसिक या सामाजिक कुनै पनि हुन सक्छ । डरको उपयोगिता भनेको कुनै ठोस परिस्थितिमा जब हामीलाई मनै देखि खतराको अनुभूति हुन्छ र हामी अघि नसरि यथा स्थानमा रोकिनलाई प्रेरित हुन्छौं । तर , अधिक या अयोग्य या अतर्क सङ्गत डर भने हाम्रो लागि हानिकारक हुन्छ । यसले दैनिक जीवनयापनमा समेत खलवल मचाउन सकक्षम हुन्छ । जसको कारण हामी मानसिक पिडा र त्रासको शिकार हुन्छौं । डर कहिं कतै बाट पनि आउन सक्छ । विगतका डर लाग्दा घटनाहरू बाट , दुरघटना बाट , नकारात्मक अनुभवहरू बाट , क्रुर लाग्ने संस्कृतिक अभ्यास बाट , सामाजिक परिस्थिति , मूल्य र मान्यतामा त्रुत

बौद्धिकता विकास सम्भब छ?

बौद्धिकता के हो ? बौद्धिकता विकास कसरी गर्ने ? साधारणमा भन्नु पर्दा , कुनै एउटा व्यक्तिको जानकारी ग्रहण गर्ने र पाएक परेको अवस्थामा त्यहि चीजको सदुपयोग गर्न सक्ने क्षमतालाई बौद्धिकता भन्न सकिन्छ । जति सुदृध बौद्धिक क्षमता हुन्छ , त्यसै अनुसार सोच्ने र बोल्ने जस्ता व्यवहारमा पनि अमुर्तता र महत्वकांक्षी भावको प्रभाव हुन्छ । जसको कारण एक अर्का सँग प्रभावकारी विचारको आदान प्रदान हुन्छ । सङ्छिप्तमा भन्नु पर्दा बुद्धि विवेकको आवश्यक प्रयोग , स्मरण शक्तिको अभ्यास , अनि विभिन्न अनुभव र अनुभूतिको आधारमा समस्या समाधान गर्न सक्ने क्षमतालाई बौद्धिकता भन्न सकिन्छ । बौधिकतालाई विकास गर्नको निमित्त दैनिकरूपमा वैचारिक र सैधान्तिक विचारविमर्ष र कृयाकलापमा सहभागि हुनु पर्छ । यसको लागि किताब पढ्ने , लेख लेखने , पज्जल खेलेर मानसिक शक्ति तिखार्ने , वादविवाद या सामाजिक भेलामा मत राख्ने र अरुको कुरापनि ध्यान दिएर सुन्ने , नयाँ भाषा या परिवेश सिक्ने या जानकारसँग सिक्ने , कुनैपनि शिप सिक्ने आदि गर्न सकिन्छ । अझ , बाल्यकालमा जस्तै कौतुहलता या उत्सुकतालाई कायम राख्ने , सकारात्मक सोच राखने , र कसैसँग पनि केहि पनि

नैतिक ज्ञान भनेको किन जरूरी हुन्छ ?

 नैतिक ज्ञान नैतिक ज्ञान भनेको पूर्वाधार हो । जसको धरातलमा बसेर हामी निर्णय गर्न सक्छौं। यसको आधारमा गरिएका निर्णयहरू जायज र सर्वसम्मत हुन्छन् । यो एउटा सहि /गलत , राम्रो /नराम्रो बिचको भिन्नता बोध गराउने माध्यम हो । यो व्यक्तिगत , व्यावसायिक र सामाजिक कुनै पनि दोधारलाई र समस्यालाई हटाउन सहयोगि ज्ञान हो । नैतिकताको ज्ञान पाउँदा मान्छेहरू अनुशासित, स्वाभिमानी, र सामाजिक दायित्व बोध भएका हुन्छन् । यसको अनुसरण भएको ठाउ र अनुसरण गर्ने मान्छेलाई सजिलै सबैले विश्वास, आदर, र सहयोग गर्छन् । यस आधारमा समाज इमानदार , सन्तुलित र प्रगतीशिल हुन्छ। छोटकरीमा भन्दा नैतिक ज्ञान भनेको सुन्दर समाजको जग हो जहाँ प्रत्येक व्यक्ति विकासशिल हुन्छन्। नैतिक ज्ञानका केहि गुणहरू जुन धेरै देशमा समान र मान्य हुन्छ । ईमान्दारीता - सत्यवक्ता र गरेको कार्यमा जाल झेल मुक्त आचरण  जिम्मेबार - आफ्नो कर्तव्यलाई निष्पक्ष पुरागर्ने  करुणा - दया करुणाले आफू भन्दा तलकालाई साथ , सहयोग र सयोगको प्रस्ताव गर्ने र पछि नहट्ने  निष्पक्षता - करकाप , नाताबाद र कृपाबादको विपरित काम गर्न सक्ने आदरभाव - भौतिक सम्पतिको आधारमा नभई आफनो विवे

Words with similar pronunciation

 Confusing words accept/except Accept स्वीकार गर्नु Except निश्चित चिज बिना advice सल्लाह/advise सल्लाह निर्देशन affect प्रभाव पर्नु/ effect परिणाम aloud प्रस्त र ठूलो आवाजमा बोलिएको /allowed स्वीकृति दिएको bare नाङ्गो /bear जनावर भालु र अर्को सहन गर्नु , या सहयोग गर्न भार वहन गर्नु break भाँचिनु /brake कुनै वस्तुको गति कम गर्ने यन्त्र capital राजधानी , अंग्रेजी भाषामा वाक्यको पहिलो शब्द या नाम शब्दको पहिलो अक्षर , लगानी भएको सम्पत्ति/capitol सरकारी कार्यालयको क्रेन्द्र जस्तै : सिंह दरबार complement पूर्णता प्रदान गर्न गरिएको वस्तु वा शब्दको प्रयोग /compliment प्रशंसा गर्नु desert मरूभुमि या कसैलाई एकलै छोड्नु लाई पनि भनिन्छ/dessert खाना पछिको मिष्ठान्न परिकार discreet काममा वा बोलिमा सम्यमित , सावधानी हुनु/discrete भिन्न गर्नु , फरक छुट्उनु heal निको हुने प्रकृया/heel जुत्ताको उचाईको निर्धारक hear सुन्नु/here यहाँ its स्वामित्व सुचक /it's (it is ) a beautiful day . या It's (it has ) been a long time since we last met. lead कलमको लेख्ने कालो प्रदार्थ , कसैलाई मार्ग प्रदर्शन गर्

Advice and Suggestion

Advice and suggestion are similar. They both offer recommendations or opinions, but there are some small differences between the two terms. Advice: Advice seems more authoritative and is often offered when someone is looking for guidance or help in making a decision. Advice implies a strong recommendation based on expertise, experience or a thorough consideration of the matter at hand. It can be seen as a more formal or official form of guidance. Suggestion: On the other hand, a suggestion is a more familiar or gentle recommendation. It is usually offered as a possible option or idea, and the recipient is free to accept or reject it. Suggestions are often less authoritative and may not be based on as much experience or expertise as advice. In summary, the key difference between advice and suggestion is the level of authority and formality behind the recommendation. Advice is seen as more authoritative and formal, while suggestions are more informal and flexible.   Here are three examp

Tips used by best memory king

 How to memorize things quickly? There are a few techniques that may help you memorize things more quickly: Repeat the information out loud: Repeating the information out loud can help reinforce it in your memory. Use mnemonic techniques: Mnemonic techniques help us remember information by associating them with something else that is easier to remember. For example, the acronym "BOY G. RIV" can help you remember the colors of the rainbow (red, orange, yellow, green, blue, indigo, violet). Create visual mental images: Creating visual mental images or associations can help us remember information more easily. For example, if we are trying to remember a list of things, we might try to visualize each word in a specific location or associate it with a vivid image. Repeat practiceing with break: Gaping out the study sessions and reviewing the information at increasingly longer intervals can help improve our memory retention. Take breaks: Taking breaks while studying can help improv

Nepalese Art History - Over view

  Nepalese art has a rich history dating back to the 4th century. It is heavily influenced by two religions,  Buddhism and Hinduism. Nepalese art is characterized by intricate carvings, detailed statues, mural paintings and beautiful paintings. Wooden, metal, stone and clay sculptures are most famous mediums practiced in Nepal as cultural and heritage work. One of the most famous forms of Nepalese art is the Paubha, a type of painting on cotton or silk and also some handmade Nepali paper by newars. Paubha are often used as religious icons in temples and newari monasteries. They are known for their mineral colors and complex and traditional motif that recites the buddhist stories and descriptions on deities. Tibétaine influenced thangkas also became trend in Ancient Nepal and were famous for high lighted colors and complex details. Another famous form of Nepalese art is metalwork. Nepalese metalworkers are known for their skill in creating intricate statues and ritual objects. These met